राजनीति

    Showing १,८५१-१,८६० of १,९५९ items.
  • राजनीतिक पहुँच नपुग्दा इटहरीमा बन्ने भनेको प्रदेश सभा गुम्यो

      इटहरी । एक नं प्रदेश सरकारले प्रदेश सभा भवन बिराटनगरमै निर्माण गर्ने भए पछि इटहरीमा बिरोधका आवाजहरु उठ्न थालेको छ । गत अशाेज १ गते बिश्वकर्मा पुजाकै दिन बिराटनगरमा प्रदेश सरकारका सभामुख प्रदीपकुमार भण्डारीले हिन्दु विधिपूर्वक प्रदेश सभा भवनको शिलान्यास गरेका थिए । प्रदेशकाे स्थायी राजधानी बिवाद चर्किएकाे थियो, त्याे बेला प्रदेश सरकारका मुख्य मन्त्री लगायतकाे बैठकले प्रदेश सभाका भवन इटहरीमा निर्माण गर्ने निर्णय गरेकाे थियो।   तर अहिले प्रदेश सभा भवन बिराटनगरमै बनिने गरि शिलान्यास भएपछि इटहरीमा बिराेधका आवाज उठ्न थालेको हो । नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पाैडेलले प्र

    • प्रकाशित मितिः असोज ८, २०७७
    • २,०३१ पटक पढिएको
    • " तेजबहादुर बन"
  • हामीले गरेका काम जनतालाई डकुमेन्टसहित देखाउँछौं : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार गठन भएपछि गरेका काम र भएका कमजोरीहरु जनतालाई जानकारी गराउने बताएका छन । प्रदेश योजना आयोगले तयार गरेको प्रदेशको पाश्र्वचित्र सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले भने,“कतिपय मानिसहरु संघीय र स्थानय सरकार भएपछि किन प्रदेश सरकार चाहियो भनेर प्रश्न गर्ने गर्छन खासमा संघीयता नरुचाउनेले यस्ता प्रश्न उठाउने गरेका हुन ।”मुख्यमन्त्री राईले प्रदेश सरकारबाट समग्र समीक्षा मूल्यांकनसहितको एउटा डकुमेन्ट छिट्टै सार्वजनिक गरिने जानकारी गराए । “प्रदेश

    • प्रकाशित मितिः असोज ४, २०७७
    • १,००५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संविधान उदाहरणीय नेता खनाल

    इलाम /  पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलनले बनाएको संविधान उदाहरणीय रहेको बताएका छन्। ‘विश्व इलामेली भर्चुअल सम्मेलन–२०२०’ लाई सम्बोधन गर्दै नेता खनालले जनताले बोल्नसमेत नपाउने राजनीतिक व्यवस्थामाथि जीत हासिल गरेर लोकतन्त्र ल्याउन सफल भएको उल्लेख गरे । “आजभन्दा ३० वर्षअघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले नयाँ व्यवस्थामा छौं”, खनालले भने । उनले सम्भावनै सम्भावनाले भरिपूर्ण इलाम ‘देशकै नमूना जिल्ला’ रहेको बताए । चिया, अल

    • प्रकाशित मितिः असोज ४, २०७७
    • १,१०३ पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • दुई वर्षमा शान्ति प्रक्रिया टुङ्गिन्छ – नेता नेम्बाङ

    इलाम /  संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अबको दुई वर्षमा शान्ति प्रक्रिया टुङ्गिने बताएका छन् । विश्व इलामेली भर्चुअल भेलालाई  सम्बोधन गर्दै नेता नेम्बाङले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी कानुनलाई संशोधन गरेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने बताएका हुन् । उनले भने, ‘हामीले संविधान जारी भएपछिको यो पाँच वर्षमा सबै कानुनहरुलाई संविधानसँग जोडेका छौ, ‌धेरै काम गरेका छौं, शान्ति प्रक्रियालाई पनि टुङ्गोमा पुर्याउँछौं ।’जनताका लागि जनताले बनाएको संविधान जारी गरिएकाले परिवर्तनका लागि फेरि आन्दोलनको आवश्यकता

    • प्रकाशित मितिः असोज ४, २०७७
    • ९४५ पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • संविधान पुनर्लेखन गरिनु पर्छ: केपि पालुङवा

    धरान । संविधानले सबै जाति, समुदायहरुको प्रतिनिधित्व गर्न नसकेकाले राष्ट्रिय सम्मेलनबाट पुनर्लेखन गरिनु पर्ने राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङवाले बताए । शनिबार संविधान दिवसका दिन पत्रकारहरु सङको साक्षात्कार कार्यक्रममा सबैजातिहरु, समुदायहरु क्षेत्र लिङ्गहरुको सर्वपक्षिय सर्वदलिय राष्ट्रिय सम्मेलनबाट संविधानको पुर्नलेखन गर्नुपर्ने बताए । उनले भने, ञएकचोटि पुर्नलेखन गरिसकेपछि घरी घरी संसोधन गर्न नपरोस र अखण्डताको यत्रतत्र छरिएर एकचोटि पुर्नलेखन गरेर सबैको अपनत्व हुने गरि लेखिनु पर्छ । राजनितिक प्रक्रिया बाट संविधानले समेट्न नसकेका बुदाहरु थप गर्दै बिबादास्पद बुदाहरु खार

    • प्रकाशित मितिः असोज ३, २०७७
    • १,०८० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सभामुख भण्डारीद्वारा संविधान दिवशको शुभकामना

    धरान । संविधान दिवसको अवसरमा प्रदेशसभाका सभामुख प्रदिप कुमार भण्डारिले शुभकामना दिएका छन् । असोज ३ गते आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संवैधानिक विकासको इतिहासमा देशले प्रथम पटक निर्वाचित जनप्रतिनिधी सम्मिलित संविधान सभाबाट संविधान प्राप्त गरेको ऐतिहासिक दिन संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । सन्देशमा लेखिएको छ, ञसंघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यम बाट लोकतन्त्र, मानवाधिकार, दिगो शान्तिको स्थापना गर्दै सुशासन, समृद्धि तथा विकासको आकांक्षालाई पुरा गर्ने आम नेपाली जनचाहनालाई साकार पार्न विभिन्न कालखण्डमा हुँदै आएका संघर्ष, आन्दोलनहरुमा जीवन उत्सर्ग

    • प्रकाशित मितिः असोज ३, २०७७
    • १,१०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वामदेव गौतम राष्ट्रियसभामा मनोनित

    धरान/ बर्दिया क्षेत्र नं १ बाट गत २०७४ सालको निवार्चनमा पराजित भएका नेकपा उपाध्यक्ष समेत रहेका वामदेव गौतम राष्ट्रिसभामा मनोनित भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निणर्य अनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।  

    • प्रकाशित मितिः असोज १, २०७७
    • ९०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘राप्रपाका केन्द्रीय नेता जसपामा आउँदैछन्, हार्दिक वार्ता भइरहेको छ’

    राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ठूलो सङ्ख्यामा केन्द्रीय स्तरका नेता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्न लागेको जसपाका वरिष्ठ नेता अशोक राईले बताएका छन् । जसपामा समायोजन हुने चरणमा हार्दिक वार्ता भइरहेको वरिष्ठ नेता राईले बताए । ‘राप्रपाका केही केन्द्रीय स्तरका नेताहरुसँग हार्दिक वार्ता भइरहेको छ, यो समायोजनले पार्टीले झनै ठूलो आकार लिने छ, गाउँ नगरस्तरमा समेत पार्टी ठूलो हुनेछ ।’ संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि पहिलो पटक आइतबार वराहक्षेत्र चतरा आएका नेता राईले भने । कार्यकर्तासँग अन्तक्र्रियामा सहभागी वरिष्ठ नेता राईले पार्टीले परिमाणात्मक

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • १,८१४ पटक पढिएको
    • "विजयकुमार राई / चतरा"
  • निर्वाचनताका घोषित मुद्दाहरू हल गर्न युवा संघको दवाव

     पथरी, भदौ २७ गते । नेकपा निकट यसको भातृ संगठन– राष्ट्रिय युवा संघ नेपालले मोरङको संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका उठाइएका र यसमा पनि प्राथमिकिकरण गरिएका मुख्य–मुख्य मुद्दाहरू बिना कुनै ढिलासुस्ती अविलम्ब समाधान गर्नका लागि पार्टी नेतृत्व र सरकारी निकायहरूमा गम्भीर ध्यानाकर्षण सहितको सिर्जनात्मक दवाव दिने उद्देश्यअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाको सभाकक्ष, पथरी बजारमा अन्तरक्रियात्मक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । हिजो भदौ २६ गते सम्पन्न यो कार्यक्रम मूलतः युवा संघ नेपाल, मोरङ जिल्ला समितिको पहलमा संघका केन्द्रीय नेता रवीन थापा, विजय डाँगी, जि

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • १,०१३ पटक पढिएको
    • "भूमिप्रसाद पाठक"
  • ‘कोरोना विरुद्ध लड्न सामुहिक एकताको खाँचो छ’ : सभामुख भण्डारी

    धरान । विगत सात महिना देखि देशले भाग्दै आएको महामारीको विपद सँग लड्न नागरिकहरुको महत्वपुर्ण भुमिका रहने बताउँदै प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले सामुहिक कार्यको आवश्यक्ता रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक तथा प्रकाशन सहयोगमा प्रकाशित विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुसार स्थानीय तहमा हुने विपद व्यवस्थापनमा सबैको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । भयावह बन्दै गएको कोरोना संक्रमणलाई पराजित गर्न सामुहिक रुपमा एकताबद्ध भएर लड्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिदै देशको समृद्धि र विकाशको लक्ष्यलाई अघि बढाउन विपद न्युनिकरण र विकाशलाई सँगसगै अघि बढाउन

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • १,२०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved