राजनीति

    Showing १,५०१-१,५१० of १,९५९ items.
  • ‘सुकुम्बासीको मुद्धा प्राथमिकतमा राख्नुपर्छ ’

    धरान । आगामी वैसाख ३० गते निर्वाचमा होमिएका दलहरुलाई सुकुम्बासीहरुले सुकुम्बासीको मुद्दा प्रथमिकतमा राख्नुपर्ने बताएका छन् । उनीहरुले विगतमा भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा समेत सुकुम्बासीको मुद्दालाई सबै दलले घोषणापत्रमै उल्लेख गरेर उठाएको भएपनि निर्वाचित गएर गएपछि सबैभन्दा उपेक्षित मुद्दाको रुपमा सुकुम्बासी मुद्धा भएको बताएका छन् । उनीहरुेल अबको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले मुद्दामामात्र सीमित नराखी प्राथमिकताका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय निर्वाचन अगाडिदेखि नै ‘नो लालपूर्जा नो भोट’ अभियान लिएर मुलुकभरि नै आन्दोलन चर्काइरहेको ने

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १,१२७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मगर लिपि प्रशिक्षण सम्पन्न

    धरान । मगर जातीहरुको लिपि सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । धरानका ४ स्थानमा लिपि सम्बन्धी प्रशिक्षण दिएको हो । अघिल्लो वर्ष कोरोनाका कारण दुई वडामा सम्पन्न गरेको प्रशिक्षण यस वर्ष ४ वटा वडालाई लक्षित गरिएको थियो । प्रशिक्षण समुह क अन्तर्गत वडा नम्बर १९ को किरातेश्वर मावि, ख अन्तर्गत धरान १७ को पञ्चकन्या मावि, समुह ग अन्तर्गत धरान १३ को अमर आधारभुत मावि र समुह घ अन्तर्गत धरान १८ को जेम सेकेण्डरीमा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल मगर संघ धरान उपमहानगर कमिटीको आयोजना भएको लिपि प्रशिक्षणमा ६ वर्षको उमेर देखि ६५ वर्ष उमेर सम्मका मगर समुदायको उपस्थिती रहेको थियो । संघका अध्यक्ष चित्र मगरका अ

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,२५९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा महिलाको उपस्थिति कम

    धरान । २०७४ सालको स्थानीय चुनावको तुलनामा धनकुटामा यस पटकको चुनावमा महिला उमेद्वारको संख्या न्यून रहेको छ । प्रमुख दलहरुले महिला सहभागितालाई प्राथमिकतामा राख्ने भने पनि सत्ता गठबन्धन दल र नेकपा एमालले यसपटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार उठाएनन् । जिल्लाका सात स्थानीय तहमा गठबन्धन र नेकपा एमालेबाट कुनै महिलाको पनि प्रमुख पदमा मनोनयन दर्ता भएन । गठबन्धन दलले जिल्लामै एक गाउपालिकाबाट महिला उम्द्वार उठाएका छन् । गठबन्धनले छथर जोरपाटी गाउँपालिकामा उपप्रमुखमा उम्दवारी उठाएको छ । यसबाहेक कतै पनि महिला उम्मेदवार उठाएनन । एमालेले भने सबै स्थानीय तहमा महिला उपप्रमुख तथा उपाध्यक्ष उ

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ८४२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेको वडाध्यक्ष बाबु लाल लामाको ५ वर्षः सडक निर्माण देखी विपन्नलाई स्वास्थ्य बिमासम्म

    धरान । नेपालको नयाँ संविधान २०७२ जारी भएसँगै देश संघियतामा गयो । लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहमा प्रतिनिधीहरु निर्वाचित भए । जसले गर्दा आम जनताहरुमा नयाँ उत्साह विकासको तिब्र आकांक्षा पलाएको छ । जनताबाट अनुुमोदन भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । जस अनुसार ७४ सालको स्थानीयतहको निर्वाचनबाट धरान उपहामनगरपालिका वडा नं ११ मा नेकपा एमालेको तर्फबाट बाबु लाल लामा निर्वाचित भए । उनको एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । प्रदेशका १ का अन्य शहरको तुलानामा विकशित उदयीमान शहरको रुपमा रहेको धरानमा एमालेबाट निर्वाचित भएर आएका लामाले ५ वर्षे कार

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,१२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १३ मा एमालेको चुनाबी घरदैलो अभियान शुरु

    धरान । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेले घर दैलो अभियान सुरुवात गरेको छ ।नेकपा एमाले धरान १३ नं. वडा कमिटिले आजदेखी चुनाबी घर दैलो अभियान सुरु गरेको हो । कोलेनी मार्गस्थित पार्टी कार्यलयबाट सुरु भएको चुनाबी घर दैलो अभियान जिरो पोइन्ट, जानकी चोक, देबी मार्ग, भृकुटी मार्ग, लक्ष्मी चोक, कृषि बजारहुँदै अमरहाट चोकमा पुगेर टुङगीएको नेकपा एमाले चुनाब प्रचार प्रसार समिति धरान १३ नं. वडा कमिटिका सचिब विष्णु चौलागाईले जनाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यधिक मतका साथ विजयी बनेका नेत्र प्रसाद काफ्ले यस पटक पनि वडाध्यक्षका उमे

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,८४२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अर्को पार्टीवाट उम्मेद्वारी दिने काँगेसका दुईजनाको सदस्यता खारेज

    धरान/  नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीवाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उनीहरुको साधारण सदस्यता खारेज भएको बताएका छन् । कारवाही पर्नेमा राप्रपावाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपावाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराई रहेका छन् । उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको विधान, नियमावली व

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,००६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मजदुरबाट वडाअध्यक्षको उम्मेदवार

    धरान । नेकपा एमालेको तर्फबाट वडा नम्बर ८ को वडाअध्यक्षको उम्मेदवार हुन् धन बाहादुर राई । विगत २८ बर्ष देखि जनताको सेवा तल्लिन छन् । वडा अध्यक्षमा जतताले विस्वास गरेर पठाए ५ बर्ष अवधिमा वडाको विकाशमा जनताको सेवक भएर काम गर्ने उद्देश्य लिएका छन् । यातायात मजदुरको रुपमा विगत १२ बर्ष देखि काम गर्दै आएका छन् । मजदुरहरुको हकहितका लागि आन्दोलन गर्दै २०३६ साल देखि २०४५ साल सम्म निरन्तर जन्ताकै सेवामा लागेर काम गरि रहेको धेरै अनुभव बटुलेका छन् । जतताको सेवा गर्दा गर्दै उनी राजनितिमा लागे । उनले वडाभरिको समस्या नियालेका छन् । त्यस्ता समस्यालाई कसरी न्युनिकरण गर्ने र वडाको विकासलाई कसरी अगाडि बढाउने उनल

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,२९९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेम्पो र सफारी कर घट्छ: भण्डारी

    धरान । धरानमा टेम्पो र सिटिसफारीबाट उठाउने कर घटाउने मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले प्रतिबद्धता जनाएकी छिन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भण्डारीले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताईन । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको कर धेरै भएको भन्दै घटाउने बताईन् । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भानुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि नेपाल यातायात स

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १,५१५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेम्पोको दोहोरो कर हटाउछु –उपमेयरका उमेद्धार पदम इस्वो

    धरान । नेकपा एमालेबाट उप प्रमुुखका उमेद्धार पदम इस्वो लिम्बुुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् । मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन् । मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुुरलाई मालिक बनाउन सहुुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन् । धरानका टेम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धतापनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुदा कर घाउदापनि बढायो भनेर भ्रम छरिएको बताउदै उनले अब मजदुुरले दोहोर कर हटाएर बर्षमा एक प

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १,३१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जसपाले धरानमा एक्लै लड्ने

    धरान । पाचदलीय सत्ता गठबन्धनको निर्णय विपरीत धरानमा जनता समाजवादी पार्टीले एकल उमेद्वार दर्ता गराउदै निर्वाचनमा होमिएको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनले छुट्टै उमेद्वारी नदिन ह्विप जारी गरे पनि सत्ता गठबन्धनबीच पटक पटक सहमति नभएपनि जसपाले एक्लै उमेद्वारी दिएका थिए । उमेद्वारी दर्ता पश्चात जसपका नेता उपेन्द्र यादवले उमेद्वारी फिर्ता गरेर सत्ता गढबन्धनसँग तालमेल गरेर चुनाव लड्न यादवले निर्देशन दिए पछि यस विषयमा सत्ता गठबन्धन दलबीच छलफल समेत चलेको गठबन्धनका एक शीर्षस्त नेताले जानकारी दिए । धरानमा जनमोचाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • ९६४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved