समाचार

    Showing ९८१-९९० of १०,४१५ items.
  • हिबिस्कस क्विज मेनिया:४को तयारी तीव्र २५ विद्यालय दर्ता

    धरान/  “हिबिस्कस क्विज मेनिया सिजन–४” का लागि विद्यालयहरूले नाम दर्ता गर्ने क्रम तीव्र बनेको छ। धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न स्थानका विद्यालयहरूलाई पत्र पठाएपछि हालसम्म २५ विद्यालयले औपचारिक रूपमा दर्ता गराइसकेका छन्। विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ताको अन्तिम म्याद मङ्सिर २५ तोकिएको छ। उनका अनुसार सो म्यादसम्म जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। यस प्रतियोगिताले विद्यार्थीमा विश्लेषण क्षमता, आत्मविश्वास र लोकसेवा आयोगस्तरका प्रश्न–समाधान सीप विकास गर्ने उद्देश्य र

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ३९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध मुक्त बनाउन काम गर्छु स् वडा प्रहरी प्रमुख राधाकृष्ण दाहाल

    धरान/  धरानलाई लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त सहर बनाउन काम गर्ने वडा प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले बताएकाछन् । आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको स्वागत कार्यक्रममा दाहालले धरान लागु औषधको हब बन्दै गइरहेको बताउँदै यसलाई भत्काउन प्रभावकारी काम गर्ने बताए । धरानको १० वटा वडाहरुको शान्ति सुरक्षा वडा प्रहरीको दायित्व भएपनि प्रहरी कार्यालय रहेको भानुचोकलाई व्यवस्थित गर्न सबैको साथ र सहयोगमा काम गर्ने बताए । बुधबार मात्रै धरान वडा प्रहरी कार्यालय सम्हाल्न आइपुगेका दाहाललाई नेपाल यातायात स्वतन्त्र मजदुर संग

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ६७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एमाले महाधिवेशन प्रतिनिधि चयन : खुल्लातर्फ चौधरी, राई र सुवेदी विजयी

    धरान/ नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि सुनसरी क्षेत्र नं–१ बाट प्रतिनिधि छनोट शनिबार मतदानमार्फत सम्पन्न भएको थियो । सहमति नजुटेपछि तीन स्थानमा भएको मतदानबाट ५ जना प्रतिनिधि निर्वाचित भएका हुन्। खुल्लातर्फ १० जनामध्ये मुरारी सुवेदी ७९६, जयकुमार राई ७७६ र आसाराम चौधरी ६७४ मतसहित विजयी बने। कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतलाई ३७६ र विजयकुमार राईलाई ३९१ मत मात्र परेपछि उनीहरू पराजित भए। महिलातर्फ २ सिटका लागि भएको प्रतिस्पर्धामा सीता भण्डारी पौडेल ७६६ र सुशिला पहाडी ढकाल ७१५ मतसहित प्रतिनिधिमा निर्वाचित भए। महिला मा ६ जना प्रतिस्पर्धी थिए। युवातर्फ ३ जनाबीच भएको कडा प

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ६१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एकलाख राशिको नृत्य प्रतियोगिता धरानमा

    धरान/ विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए । जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका विजेताले रु एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्प्प्तप्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का अध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो । अ

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ६५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खेलमैदानछेउबाट बेवारिसे भरुवा बन्दुक बरामद

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ पानवारीमा आज बिहान खेलमैदान नजिकै लुकाइराखिएको एक थान भरुवा बन्दुक फेला परेको छ। पानवारीस्थित चौरीमा सामान्य रूपमा राखिएको बाँसको ठुटाभित्र बन्दुक देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै खटिएको प्रहरी टोलीले खेल–मैदानको उत्तरतर्फको झाडी क्षेत्रमा बेवारिसे अवस्थामा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बन्दुक कसले, किन लुकाएर राखेको हो — यसबारे प्रहरीले थप खोजतलास तीव्र पारेको छ। 

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ४८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देवीथान संरक्षण समितिमा पुनः रेवती रमण राईको नेतृत्व

    धरान/ धरान–१८ मा अवस्थित एक मात्र साझा धार्मिक तथा सांस्कृतिक सम्पदा देवीथानको संरक्षणका लागि सक्रिय देवीथान संरक्षण समितिले आफ्नो १९औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले पुनः रेवती रमण राईलाई सर्वसम्मतरुपमा समितिको अध्यक्ष चयन गर्दै उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा ज्योति राई, सचिवमा खेमराज राई, सहसचिवमा सुमेश पोख्रेल, कोषाध्यक्षमा टंकमाया लिम्बु चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दिवन राई, सिता (राना) राई, संगिता राई, दुर्गाप्रसाद राई, निर्मल राई, क्याप्टेन कुविरजङ्ग राई, सरिता गोतामे र किरण खराल रहेका छन्। अध्यक्ष रा

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ४७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप :नेपाल पुलिस र ज्वालामुखी सेमिफाइनलम

    धरान/ सुनसरी जिल्लामा जारी अन्तरविद्यालय सुनाखरी कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका क्वाटरफाइनल खेलहरूमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुलले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले माउन्ट हर्मन स्कुललाई ६–१ को निर्णायक अन्तरले हरायो। खेलमा पुलिसका समीर राई चम्किए—पहिलो हाफको १०औँ मिनेट, दोस्रो हाफको २०औँ र २३औँ मिनेटमा गरी उनले ह्याट्रिक पूरा गरे। साथै, उज्ज्वल थापा ले पहिलो हाफको १९औँ र दोस्रो हाफको १२औँ मिनेटमा दुई गोल जोडे। विकास मगर ले दोस्रो हाफको १७औँ मिनेटमा एक गोल थपे।   दोस्

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ७२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृ*त्यु, एक गम्भीर

    धरान/  सुनसरीको धरान–८ तीनकुनेमा रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा शुक्रवार बिहानका राति एक जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत तीनकुनेस्थित सडकको छेउमा पार्क गरिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा राति १ः३० बजेतिर धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल जोरदार रूपमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इटहरी–४ का २५ वर्षीय मञ्जिल लिम्बू र पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते बनेका थिए। उपचारका लागि बीपी क

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषधसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको धरानमा शङ्कास्पद रूपमा हिँडिरहेका दुई जनालाई प्रहरीले लागु औषधसहित नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरेको लागुऔषध विभिन्न एम्पुल र चक्की रहेको छ भने दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान पठाइएको छ। आज दिउँसो १ बजे धरान उपमहानगर–८ स्थित ट्राफिक कार्यालय छेउबाट वडा प्रहरी कार्यालय भानु चोकबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गरिएको थियो सो क्रममा उनीहरूको साथबाट लागुऔषध फेला परेपछि प्रहरीले धरान–१६ बस्ने ४५ वर्षीय शरण श्रेष्ठ र धरान–१५ बस्ने ४० वर्षीय दीपक तामाङलाई नियन्त्रणमा लिएको थियो । प

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १,२८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट डेढ क्विन्टल गाँजा बरामद, स्कारपियो चालक पक्राउ

    सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–७ चाँदवेलामा सशस्त्र प्रहरीले चलाएको विशेष अपरेसनबाट डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ । ठूलो परिमाणको अवैध पदार्थसहित एक युवक पक्राउ परेका छन् । बिहीबार बिहान दक्षिणतर्फ गइरहेको बा १५ च २१७३ स्कारपियो  र को २७ प ८३३१ मोटरसाइकल चेकजाँचका क्रममा प्लास्टिकका प्याकेटमा बेरिएको १ क्विन्टल ५३ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले जानकारी दिए । चाँदवेलाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जको टोलीले अपरेसन सञ्चालन गरेको थियो । नियन्त्रणको

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ५७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved