समाचार

    Showing 9,681-9,690 of 10,062 items.
  • आज थप ४२५ जनामा कोरोनो संक्रमण पुष्टि , संक्रमितको संख्या ५७६० पुग्यो

    काठमाडौं पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणा थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ९सय ७४ पुगेको छ । जसमध्ये पुरुष ८७७ र ९७ जना महिला छन् । आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङगको रतुवामाईमा थप २५ जनामा कोरोना संक्रमण

    धरान मोरङगको रतुवामाई नगरपालिकामा थप २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै रतुवामाईमा नगरपालिकामा संक्रमितहरुको संख्या ४७ पुगेको छ । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले जनाए । मेयर राईले कोशपित्र सगंको टेलिफोन सम्पर्कमा बताएअनुसार संक्रमितहरु सबै २५ जना पुरुष भएको र उनिहरु सबै भारतका विभिन्न सहरहरु बाट आएर क्वारेन्टाईनमा बस्दै आएका थिए । उनका अनुसार बिराटनगर कोभिड १९ उपचार केन्द«मा ठाउँ नभएकाले संक्रमितहरुलाई धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयार भइरहेको छ । रतुवामाई

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,187 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

    काठमाडौँ । बलिउडका चर्चित ३४ बर्षिय युवा अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनि मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको हुन् । प्रहरी घरमा पुगेर अनुसन्धान गरिरहेको भारतीय मिडियाहरुले बताएका छन् । उनको किन आत्महत्या गरे भन्ने कारण बारे भने अहिले प्रष्ट भएसकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभिनेता राजपुत पछिल्लो ६ महिनादेखि डिप्रेसनमा रहेको र उनले डिप्रेसनको उपचार समेत गराईरहेको बताइएको छ । टेलिभजनबाट आफ्नो करियर सुरु गरेका उनि बलिउडमा पनि छाएका थिए । राजपुतको पछिल्लो फिल्म छिछोरे रिलिज भएको थियो । उनी भारतीय टेलि

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,173 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपत्यका प्रवेशका लागि नगरपालिकाको अनुमति चाहिने

    काठमाडौं उपत्यका प्रवेशका लागि सरकारले नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । सरकारले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो । त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ । त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनु

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,152 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुजुकीको छुट अफर अब मोटरसाइकल वा स्कुटर खरीद गर्दा १५ हजार छुट पाइने

    धरान/ ग्राहकको रोजाईमा पर्दै आएको मोटरसाईकल जापानीज मोटरसाइकल निर्माता कम्पनी कम्पनी सुजुकीले अब मोटरसाईकल वा स्कुटर खरिद गर्दा ग्रहाकहरुकालागि नगद छुटको योजना ल्याएको छ । सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोवाइल्सले असार १ देखि लागु हुने गरि एउटा मोटरसाइकल वा स्कुटर खरीदमा १५ हजार रुपैयाँको छुट अफर ल्याइएको होे ।  लकडाउनका कारण थला परेको नेपाली बजार पुन सञ्चालनमा ल्याउन सरकारले लकडाउनको स्वरुपममा हेरफेर गर्दै उद्योग, व्यापार, व्यवसाय गर्न पाउने निर्णय गरेसँगै सुजुकीले यो अफर ल्याएको हो । सुजुकीको आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेस धरानका का प्रोपाइटर दुर्गा भुजेलका अ

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,231 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गाउँपालिका अध्यक्ष राजकुमार शर्माको आइतबार दुर्घटनामा परी मृत्यु

    नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको आइतबार दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् । गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको हो । मृतक शर्माको शवलाई पोस्टमार्टका लागि पृथ्वीचन्द्र अस्पताल परा

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवाहरुद्वारा तरहरमा सरकार विरुद्ध प्रदर्शन

    ईटहरी/ सरकारले कोरोना भाइरसको बहनामा भ्रष्टाचार गरेको भन्दै ईटहरी २० तरहराका युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नेपाल भित्र रहेका क्वारिटिन व्यवस्थित बनाउनु पर्ने, विदेशबाट फर्किएका नागरिकलाइ सम्मान सहित ल्याइनु पर्ने, स्वास्थ्यकर्मिलाइ भरपर्दो र गुणस्तरीय पिपिइ प्रदान गर्नुपर्ने, कोरोना परिक्षणलाइ गुणस्तर बनाइनु पर्ने जस्ता माग राखेकाका प्लेकार्ड हातमा लिएर प्रदर्शन गरेका हुन् । तरहरास्थित सगरमाथा खेल मैदानमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा सयौंका संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।  

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा मनसुन भित्रिएका कारण पुर्व तयारीमा लाग्न मौसम विदको अनुरोध

    काठमाडौं/  सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ ।नेपालमा मनसुन भित्रिएको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’ गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेक

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले सोमबारदेखि विद्यार्थीहरुलाई रेडियो र टिभीबाट पढाउने (तालिकासहित)

    काठमाडौं/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ )को कारण विश्वका हेरक क्षेत्र प्रभावित भएका छन् । कोरोनाको प्रकोप कम तथा नियन्त्रण गर्न जारी गरेको लकडायनको कारण सबै क्षेत्र बन्द रहेका छन् । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरुमा पनि परेको छ । लकडाउनका कारण विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ । सरकारले एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाउन सुरु गर्ने तयारी थालेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,411 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इनरुवा बजारमा आगलागी, पसल जलेर ठूलो क्षति

    इनरुवा ।  सुनसरीको इनरुवा नगरपालिकामा भिषड आगलगाी भएको छ । बिहान हनुमान बस्त्रालयबाट शुरु भएको आगो नियन्त्राणमा लिने प्रयास भई रहेको छ । आगालागीबाट चार पशलसहित विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको इनरुवा शाखामा समेत क्षति पुगेको छ । घटनास्थलमै रहेका इनरुवाका पत्रकार इकवाल आलमका अनुसार आगोको लप्कासंगै उठेको धुँवाका कारण इनरुवा बजार पुरै छोपिए छ । नियन्त्रणका लागि इटहरी र धरान क्षेत्रबाट समेत दमकल इनरुवा पुगेका छन् । बिहान ५ बजे अचानक आगो शुरु भएको थियो । बस्त्रालयबाट अचानक आगलागी शुरु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । तर

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved