समाचार

    Showing 2,291-2,300 of 10,127 items.
  • मेला र उत्सब जातीय साँंस्कृतिक अभियान

    धरान/ नेपाल वहुधार्मिक, वहुसँस्कृति र वहुजातीय मुलुक भएकै कारण साँस्कृतिक रुपमा यो मुलुक समृद्ध मुलुकको रुपमा लिन सकिन्छ । पश्चिमा मुलुकले गाँजेको बेला नेपालमा यस्ता साँस्कृतिक सम्पदा लोप हुन थालेपछि पछिल्लो समय यस्ता सम्पदालाई संरक्षण गर्नकै लागि विभिन्न जातिले मेला, पर्व तथा विभिन्न कार्यक्रमहरुमा प्रदर्शन गर्दै संरक्षणको अभियानलाई निरन्तता दिइएको पाइएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिमा भर्खरैमात्र खाना महोत्सव सम्पन्न भयो । त्यसको लगत्तै १२४ औं धरान उत्सव सम्पन्न भयो भने अहिले धरान एक्सपो सञ्चालन भइरहेको छ । यी यस्ता महोत्सवको आकर्षक केन्द्रविन्दुको रुपमा हरेक जातजातिको साँसकृतिक

    • प्रकाशित मितिः माघ ४, २०८१
    • 350 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५औँ बुढासुब्बा गोल्डकपको तयारी तीब्र

    धरान/  खेलकुद मुलुकको समृद्धिमात्र हेन पर्यटन प्रवद्र्धनको आधार भए पनि यसतर्फ तीन तहकै सरकारको आँखा नपुगेको खेलाडी, खेलको प्रवद्र्धनमा लागेका तथा खेलप्रेमी महानुभावहरुले बताएका छन् । उनीहरुले खेलकुदको विकासमा लागेका क्लबहरुलाई सोचे जस्तो सहयोग नगरेको बताएका छन् । विगत २७ बर्षदेखि धरानमा अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकपको आयोजना गर्दै आएको बुढासुब्बा गोल्डकप दुई बर्ष कोरोना संक्रमणले प्रभावित बनायो । मोफसलकै सबैभन्दा पुरानो गोल्डकपले राष्ट्रिय स्तरका धेरै खेलाडी उत्पादन गर्दै धरानमा मात्र हैन नेपालकै फुटबल खेलका जग बसाल्ने काम गरेको छ । तर सरकारी स्तरबाट भने सहयोग न्यून रहे

    • प्रकाशित मितिः माघ ४, २०८१
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा दिनँहु जंगली हात्तीको आतंक, १३ बर्षमा ७२ जनाको ज्यान गयो

    बुद्धशान्ति/   झापामा रैथाने जंगली हात्तीको कारण वन क्षेत्र आसपासका स्थानीयबासी त्रासमा बाच्न बाध्य छन् । दिनहुँजसो रात परेपछि आहारको खोजीमा निस्किने जंगली हात्तीले दिनहुँ स्थानीयको घरगोठ भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याउँदै आएको छ । पछिल्लो दुईसातायता जिल्लाको बुद्धशान्ति गाउँपालिकाको वडा नं. २ र ३ क्षेत्रमा रातको समयमा जंगली हात्ती गाउँ पस्न थालेपछि अहिले गाउँले त्रसित बनेर निदाउन सकेका छैनन् । चर्चाबारी, गोपालडाँडा, आँपचोक, महानन्द टोल, प्रगति टोल, सातनम्बर, जयपुर, ट्रान्समिटर, गलान गाउँ लगायतका क्षेत्रमा दैनिक रातको समयमा जंगली हात्ती प्रवेश गरेर खेतीबाली नोक्सान ग

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 1,462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

    काठमाण्डौ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ। मूल्य बढेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४ रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा कायम भएको छ। भारतबाट डिजेल र मट्टितेलको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पेट्रोलियम मूल्य बढाएको हो। बढेको मूल्य आजै देखि लागू हुने निगमले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 943 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरीको सिइओ अनन्तद्धारा पदभार ग्रहण

    धरान/ धरानको मितेरी डेभलपमेन्ट बैङ्कका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले पदभार ग्रहण गरेका छन् । रिक्त रहेको उक्त पदमा अनन्त कुमार चापागाईँले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । बैकको केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष किशन मास्के तथा अन्य संचालकहरुको उपस्थितिमा आयोजित कार्यक्रमका बिच सिइओ चापागाँइले पदभार ग्रहण गरेका हुन ।बैङ्क सञ्चालक समितिले चापागाईँलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाइएको छ । पदभार कार्यक्रममा चापागाँइले संस्थागत सुशासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सबल, सक्षम र उदाहरणीय बैङ्क बनाउने योजना रहेको बताउँदै आगामी द

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे कृषि बजारमा विषादी नाप्ने उपकरण जडान

    धरान/  धरान १३ मा रहेको कृषि उपज बजारमा विषादी मापन गर्ने उपकरण जडान गरिएको छ । सर्वसाधारणलाई स्वच्छ फलफूल तथा तरकारी उपलब्ध गराउने अभिप्रायले उपकरण जडान गरिएको हो । दिनप्रतिदिन विषादीयुक्त फलफूल तथा तरकारीजन्य वस्तुको प्रयोग बढिरहेको अवस्थामा उपकरण जडानपश्चात सर्वसाधारण उपभोक्ताले स्वच्छ फलफूल तथा सब्जी प्रयोग गर्न पाउने भएका छन् । विषादी प्रयोगमा नियन्त्रण गर्र्दै उपभोक्ता समक्ष स्वच्छ फलफूल तथा तरकारी पुर्‍याउने उद्देश्यले नेपाल सरकार अन्तर्गतको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत अवशेष दु्त विश्लेषण प्रयोगशाला इकाई धरान स्थित कृषि बजारमा स

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जाडोमा भक्काको ब्यापार

    चतरा/  उहाँ दिदी जानकी चौधरी । उहाँले भक्का  बिक्री गर्न थाल्नु भएको झण्डै बीस वर्ष भएछ । उहाँले भक्काको  बिक्री गर्न थाल्दा यसरी भक्काको व्यापार हुँदैनथ्यो । पहिले इटहरी बसपार्क र अहिले इटहरी कलङ्कीमा उहाँले भक्का व्यापार गर्दै हुनुहुन्छ । बिहान ५ देखि साढे ९ बजेसम्म र बेलुका ३ बजेदेखि साँझसम्म व्यापार गर्दा दैनिक १५ सयसम्मको भक्का बिक्री गर्दै आउनु भएको छ । ५ रुपैयाँको दुई वटा भक्का बेच्दा चामल २० रुपैयाँ केजी थ्यो । अहिले २० रुपैयाँ गोटा भक्का बेच्दा चामल ७० रुपैयाँ केजी छ । अर्को कुरा कतिपय हाम्रा सांस्कृतिक जातीय परिकारलाई हामीले व्यावसायिक रुपमा पस्कन सकेका रहेनछौं । भक

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पो २०२५: व्यापारिक सहकार्यको लागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था

    विराटनगर/  विराटनगरको डिग्री कलेजको मैदानमा माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो २५ को तयारी तीव्र पारिएको छ ।् उक्त एक्स्पोले विराट बजार विटुवि पेभिलियन औधोगिक र व्यवसायीक विकास तथा व्यवसायीक सहकार्य लागि महत्वपूर्ण हुने दाबी आयोजकको रहेको छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन भने पेभिलियनमा औद्योगिक विकासका लागी व्यवसायीक विकासका सेवाहरुको इकोशिष्टम अभिबृद्धि गर्न एक्स्पोको मूख्य कार्यक्रमहरु उजागर गर्ने यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सीलेन्सका रुपमा प्रस्तुत

    • प्रकाशित मितिः माघ २, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलामसाक्मा र च्याब्रुङको प्रतिमा निर्माण

    धरान/ माघे सङ्क्रान्तिका अवसरमा धरान उपमहानगरपालिका वाड नं–१९ बालक चौकमा निर्मित सिलामसाक्मा र च्याब्रुङ बाजाको प्रतीमाको किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले अनावरण गर्नुभएको हो । उहाँले सिलामसाक्माले इतिहास, भाषा लिपि संस्कृतिलाई बचाउँदै लिम्बू जातिलाई नमासिने समुदाय बनाएको बताउनुभयो ।  रु आठ लाख लागतमा निर्माण गरिएको लिम्बूहरुको संस्कृति झल्काउने सिलामसाक्मा र च्याबु्रङको प्रतिमा अनावरण गरिएको हाे । दाताहरुबाट सङ्कलन गरिएको रु १६ लाख ८६ हजार छ सय ६५ मध्येबाट रु आठ लाख ४५ हजारमा प्रतिमा निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष जायत्रा तेयुङ लिम्बूल

    • प्रकाशित मितिः माघ २, २०८१
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • "धरान प्लस टु अरेटरी च्यालेन्ज" पहिलो अडिसनबाट १७ जना प्रतिष्पर्धीहरु सेमिफाईनलमा

    धरान/ र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको अडिसनबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन। सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.बि.का सृष्टि लुईटेल रहेका छन। यसैगरी धरान आदर्श बोर्डिङ मा।बि।का राज कट्टेल र आकृति शंकर, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देबका कार्की, पब्लिक मा.बि.फुस्रेका खुश्बु शर्मा र बाल कुमार राई,डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ सेमिफाइनलमा प्रबेश गरेका छन। अन्

    • प्रकाशित मितिः माघ १, २०८१
    • 506 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved