समाचार

    Showing 2,051-2,060 of 8,418 items.
  • पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन

    विराटनगर/ कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले बताएका छन् । प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पूनः नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । उक

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी आन्दोलन : बैठक बस्न सकेन रजिष्टार्ड र रेक्टरलाई आवसगृहमै घेराबन्दी

    धरान/ बढुवा र सेवासुविधा लगायतका विभिन्न माग राखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, शिक्षक तथा कर्मचारीहरुले रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दीमा गरे पछि शनिबार बस्ने भनिएको कार्यसमिती बैठक बस्न सकेन । शनिबार कास बैठक काठमाण्डौंमा बस्ने भने पछि आन्दोलनकारीहरुले शुक्रबार देखिनै रजिष्टार्ड प्रा. डा. सुर्य प्रसाद संग्रौला र रेक्टर प्रा.डा. संजीव कुमार शर्माको आवासगृहमै घेराबन्दी गरेका थिए । शनिबार पनि बिहानै देखि आन्दोलनरत पक्षले बिहानै देखि दुवैको आवासगृहमा घेराबन्दी गरे पछि रजिष्टार्ड र रेक्टर काठमाण्डौं जान नपाए पछि कास बैठक बस्न नसकेको ह

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 302 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६० जना मजदुर मजदुर संगठनमा थपिए

    धरान /धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविर मार्फत बुधबार र बिहिबार गरि ६० जना यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध हुनुभएकोछ ।  कार्यथलोमै पुगेर मजदुरहरुको समस्याबारे छलफल गर्ने र सदस्यता विस्तार र नविकरण गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियान अन्तर्गत बुधबार २४ जना र बिहिबार ३६ जना गरि ६० जना यातायात मजदुरहरु संगठनमा आवद्ध भएकाहुन् ।  बुधबारको शिविरबाट १४ जना नयाँ र १० जना नविकरण गरि जम्मा २४ जना र बिहिबार सम्पन्न शिविरबाट २१ जना यातायात मजदुरहरुले नयाँ सदस्यता ग्रहण गरेकाहुन् भने १५ जना मजदुरहरुले आफ्नो सदस्यता नविकरण गराएकाहुन् ।&

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 444 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बरगाछी–रानी सडकको सौन्दर्यकरण गर्ने महानगरको तयारी

    विराटनगर/  विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क्षेत्रभित्र रहेका विभिन्न बैंकका प्रदेश प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलबाट बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा समिति समेत बनाइएको छ । समितिम

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 283 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कार्यपालिकाको बैठक सधै भाडभैलो विवादमै सकिने भयो कार्यकाल

    धरान/ दोस्रो स्थानीय स्थानीय निर्वाचनमा काठमाण्डौ र धरान चर्चामा रहे । काठमाण्डौ महानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका बालेन साह र धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका हर्कराज राई साम्पाङ संयोगबस दुवैको चुनाव चिन्ह पनि एउटै थियो । लौरो चुनाव चिन्ह चुनावमा होमिएका दुवैले चुनाव जिते । त्यसपछि देशभरि उनीहरुको चर्चा भयो । मिडियाले उनीहरुलाई धेरै ठाउँ दिए । विगतमा निर्वाचित दलका जनप्रतिनिधिबाट अपेक्षिकृत रुपमा विकास नभएपनि उनीहरुले दलहरुलाई पाखा लगाउदै ठूलो सपना देख्दै स्वतन्त्र उमेद्वारलाई जिताएका थिए ,। धराने जनताहरुले धरानको समृद्धि दलका जनप्रनिधिबाट नदेखेपछि मेयरका उमेद्वा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाईघाट बजारका ९ सडकमा विश्व बैंकको १ अर्व

    खेमराज दाहाल उदयपुर/  उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो । विश्व बैंकले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको छ । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेलागि ठेक्का प्रक्रिया शुरु भएको हो । नगरको महत्वपूर्ण

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 412 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा इन्धनबाट चल्ने सवारी विद्युतीयमा रूपान्तरण

    सुनसरी/ इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले एक कम्पनीसँग सम्झौता गरेर रूपान्तरण गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिन

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक आपस सहकारीमा सुनील कार्की निर्वाचित

    इटहरी/ इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुनील कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धी कमला दुलाललाई ठुलो मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन । अन्य पदमा सर्वसम्मत चयन गरिए पनि अध्यक्षमा भने निर्वाचन नै गर्नुपरेको थियो । निर्वाचनमा अध्यक्षका लागि कार्कीले २ सय १३ मत पाउँदा उनका प्रतिस्पर्धी कमला दुलालले ६९ मत मात्रै पाएकी थिईन । कार्यसमितिका बाँकी सर्वसम्मत चयन भएका उपाध्यक्षमा दीप बहादुर खत्री छन् भने सदस्यहरुमा गणेश बहादुर खत्री, दधिराम चुवान, होमनाथ धमला, नैन तारा सिटौला, यमुना चापागाई, कमला पाठक बोहोरा, भोज

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रगत संकलन गर्न एनआरएनले दियो घुम्ती एम्बुलेन्स

    धरान/ रगत संकलनमा सहयोग पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले घुम्ती रगत संकलन बस सेवा हस्तान्तरण गरेका छन् । गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । गैरआवासिय नेपाल संघ (एनआरएन) संघका अध्यक्ष डा.बद्री के.सीले बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरान स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरेका हुन । “एक घर,

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 289 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानको विवाद: स्वास्थ्यमन्त्री स्तरिय छलफल निष्कर्षविहीन

    धरान/ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा लगायत चारै जना पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन । पदाधिकारीहरुले स्वास्थ्य

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 313 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved