सुनसरी-१ मा प्रलोपाबाट सुदन किराँती उम्मेदवार सिफारिस

  • पुस २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/   प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सुदन किराँती सुनसरीबाट उम्मेदवार सिफारिस भएका छन्।

किराँतीलाई प्रलोपाले सुनसरी-१ बाट उम्मेदवार सिफारिस गरेको हो।

सुनसरी-१ बाट उनको नाम एकल सिफारिस भएको छ। एउटा मात्रै निर्वाचन क्षेत्र भएको भोजपुरबाट भने प्रलोपाले किराँतीसहित हेमन्त राई पनि सिफारिस भएका छन्।

किराँती २०६४, २०७४ र २०७९ को चुनावमा विजयी भएका थिए।

pres1

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved