ज्वालालाई केन्द्रिय सदस्य बनाउन दबाद बढ्दै

  • मंसिर २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिबेशनमा मजदुर नेता भिम राई ज्वालालाई केन्द्रीय सदस्य बनाउन यातायात ब्यबसायीहरुले पार्टीलाई चर्को दवाव दिएका छन् ।

आफ्नो राजनैतिक जिवनको पुुर्ण समय मजदुर आन्दोलनमा विताएका ज्वाला हाल नेपाल स्वतन्त्र यातायात मजदुर सघंका केन्द्रिय अध्यक्ष हुन् । उनलाई मजदुर कोटाबाट केन्द्रिय सदस्य बनाउन मजदुरहरुले सामुुहिक रुपमा माग गर्न थालेका छन् ।

मजदुुर नेताहरु कमल भट्टराई मजदुुर आन्दोलनलाई न्याय गर्न भिम ज्वालाई केन्द्रिय सदस्य बनाउनै पर्ने बताउछन् ।

पार्टीका संकटकालिन अबस्थामा समेत संगठन गर्दे पार्टी रक्षाका लागि खट्ने राईलाई यो पटक केन्द्रीय सदस्य नबनाउदा समग्र मजदुरहरुलाई अन्याय हुने चर्चा चल्न थालेको छ ।

पार्टीका केन्द्रिय नेताहरुपनि नेता राईको पार्टी प्रतिको योेगदान उच्च रहेको बताउदै यो पटक महाधिबेशनमा त्यसको सम्बोधन हुुने बताउदै आएका छन्।

धरानका स्थायी बासिन्दा राई पार्टी भित्र प्रस्टबक्ता युुवा नेताको रुपमा परिचित छन् । मजदुर र पत्रकारीता क्षेत्रमा उनले आफुुुलाई सर्मपित गरेका छन् ।

पार्टी भित्र कुशल संगठकका रुपमा परिचित राई अहिले एमालेका प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग उप प्रमुुखको जिम्मेवारीमा रहेका छन् ।

 

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved