६ लाख ४९ हजार स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

  • मंसिर १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर/ मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रबाट स्रोत नखुलेको अवैध रकमसहित एक युवक पक्राउ परेका छन्।

मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा रकम फेला पारेको हो।

बिराटनगर–१८ का रवि शाहले साथमा लुकाएर राखेको ६ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। शाहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved