धरानमा लागुऔषधसहित दुई जना पक्राउ

  • मंसिर ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

धरान/ सुनसरीको धरानमा शङ्कास्पद रूपमा हिँडिरहेका दुई जनालाई प्रहरीले लागु औषधसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले बरामद गरेको लागुऔषध विभिन्न एम्पुल र चक्की रहेको छ भने दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान पठाइएको छ।

आज दिउँसो १ बजे धरान उपमहानगर–८ स्थित ट्राफिक कार्यालय छेउबाट वडा प्रहरी कार्यालय भानु चोकबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गरिएको थियो सो क्रममा उनीहरूको साथबाट लागुऔषध फेला परेपछि प्रहरीले धरान–१६ बस्ने ४५ वर्षीय शरण श्रेष्ठ र धरान–१५ बस्ने ४० वर्षीय दीपक तामाङलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले लुपिजेसिक ,एभिल ,डाइजेपाम , फेनारगन जस्ता लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved