एनपीएल : काठमाडौं काे विजयी सुरुआत

  • मंसिर १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौ/ नेपाल प्रिमियर लिग  सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई २० ओभरमा ६ विकेटमा १३० रनमै रोकेको थियो। जनकपुरका कप्तान अनिल साह शून्यमै पेभिलियन फर्किए पनि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गर्दै टोलीलाई लयमा फर्काएका थिए।
 
१३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले सन्तुलित ब्याटिङ प्रदर्शन गर्दै निर्धारित ओभरअघि नै ५ विकेट गुमाएर आवश्यक रन बनायो। मध्यक्रमका खेलाडीहरूको संयमित खेलले टोलीलाई सहज जित दिलायो।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved