जेनजी आन्दोलनमा हिरासतबाट भागेका दुई थुनुवा पक्राउ

  • कार्तिक २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/  जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार भएका दुई थुनुवा पक्राउ परेका छन्।

प्रहरीका अनुसार मिति २०८२ साल कतिक २७ गते बिहान अन्दाजी ८ बजे बिर्तामोड नगरपालिका–८ देउनिया स्थित अप्र चौ गरामनीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सम्बन्धी मुद्दामा अनुसंधानको क्रममा फरार रहेका सरोज पौडेल  र पंकजराज मैनाली  लाई पक्राउ गरेको हो।

उनीहरू भदौ २३ र २४ गतेका दिन जेनजी आन्दोलनको क्रममा अनारमनी प्रहरी हिरासतबाट फरार भएका थिए। पक्राउ परेपछि दुबै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा पु‍र्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 
 
 

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved