मितेरी डेभलपमेन्ट बैंकमा अन्वेष अग्रवाल संस्थापक तर्फका नयाँ सञ्चालक नियुक्त

  • कार्तिक २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी तर्फको रिक्त पद पूर्ति गर्दै श्री अन्वेष अग्रवाललाई नयाँ सञ्चालकमा नियुक्त गरेको छ। बैंकको २६६ औं सञ्चालक समिति बैठक, मिति २०८२ कार्तिक २१ गते बसेको बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकका अफिसर सञ्जोग श्रेष्ठका अनुसार संस्थापक तर्फको पद लामो समयदेखि रिक्त रहेकाले त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अग्रवाललाई चयन गरिएको हो।

“उनको व्यवस्थापकीय क्षमताबाट बैंकको सेवा विस्तार, नीति–व्यवस्थापन तथा रणनीतिक निर्णयहरू अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ,” अफिसर श्रेष्ठले बताए।

धरानस्थित प्रधान कार्यालयमा बसेको बैठकले बैंकको दीर्घकालीन योजना र संस्थागत दरिलोपनका लागि यो नियुक्ति महत्वपूर्ण कदम भएको जनाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved