च्यासलस्थित एमाले मुख्यालयमा तीव्र पुनर्निर्माण, करिब १० करोड क्षतिपछि नयाँ स्वरूपमा रूपान्तरण

  • कार्तिक १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण पूर्णरूपमा क्षतिग्रस्त बनेको ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालय अहिले धमाधम पुनर्निर्माण भइरहेको छ ।

असोज २४ गतेको आन्दोलनका क्रममा भएको घटनामा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको मुख्यालय अहिले नयाँ स्वरूपमा रूपान्तरण हुँदैछ ।

पार्टी स्रोतका अनुसार भवनका भग्नावशेष हटाएर नयाँ संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । कार्यालयलाई आधुनिक सुविधासहित पुनः सञ्चालनमा ल्याउने तयारीमा एमाले नेतृत्व जुटिरहेको बताइएको छ ।

मुख्यालय पुनर्निर्माणपछि पार्टीका सबै केन्द्रीय विभाग र संगठनगत बैठकहरू त्यहीँबाट सञ्चालन गरिने तयारी गरिएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved