आज विजया दशमी: टीका साइत बिहान ११ः५३ बजे

  • असोज १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  विजया दशमीका लागि टीका र जमरा ग्रहण कालागि ११:५३ बजे रहेको जनाएको छ।

समितिका अनुसार देवी विसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ भने मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने साइत बिहान ११ः५३ बजे तोकिएको छ।

यस क्रममा टीका पूर्वतर्फ फर्केर लगाउनुपर्ने परम्परा उल्लेख गरिएको छ।

विजया दशमीलाई हिन्दू समुदायमा दसैँको सबैभन्दा प्रमुख दिन मानिन्छ।

घटस्थापनादेखि राखिएको जमरा देवीको प्रसादका रूपमा प्रयोग गर्दै टीका ग्रहण गर्ने परम्परा छ।

टीका–जमरा ग्रहण गर्दा आशीर्वाद प्राप्त हुने, पारिवारिक सम्बन्ध मजबुत हुने र सामाजिक सद्भाव बढ्ने विश्वास रहिआएको छ।

यस दिन बिहानै देवी विसर्जन गरी, त्यसपछि मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने प्रचलन परम्परागत रूपमा निरन्तर रहँदै आएको समितिले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved