धरानमा ठुलो मात्रामा गाँजा बरामद, १९ वर्षीय युवक पक्राउ

  • असोज १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान उपमहानगरपालिका–४ बुद्धविहारस्थित क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय विव्सन राईलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चेकजाँच गर्दा उनको साथबाट अबैध लागुऔषध गाँजा २७५ केजी फेला परेको छ । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved