दुहबीलाई जिन्सी सामग्री हस्तान्तरण

  • असोज ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  जेनजी आन्दोलनका क्रममा दुहबी नगरपालिकाको कार्यालयमा तोडफोड र आगजानी भएबाट कार्यालयका भौतिक सामग्रीहरु क्षतिग्रस्त भएकाले नगरपालिकालाई जिन्सी सामाग्री प्रदान गरिएको छ ।

मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी र उद्योग संगठन मोरङले दुहबी नगरपालिकाको कार्यालयलाई तीन लाख बराबरको कार्यालय उपकरण र जिन्सी सामग्रीहरु उपलब्ध गराएको हो ।

नगरपालिकाको कार्यालय संचालनमा सहयोग पु¥याउने अभिप्रायले संघ, संगठन र परिसंघले संयुक्त रुपमा दुहबी नगरपालिकालाई २ थान कम्प्यूटर, २ थान प्रिन्टर, २ थान अफिस टेबुल, २ थान रिभल्वीङ चेयर, ४ थान भिजिटर चेयर, १÷१ थान स्टील दराज र बुक केश उपलब्ध गराएको हो ।

दुहबी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदार र प्रमुख प्रशासकीय अधिकृत सवर्ण घिमिरेलाई संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी, संगठनका महानिर्देशक चुडामणी भट्टराई र परिसंघका महानिर्देशक विजय हरी शर्माले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved