धरानमा बसको ठक्करबाट वृद्धको मृत्यु

  • असोज ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/सुनसरीको धरान उपमहानगरपालिका–८ शनि मन्दिर नजिक यात्रुबाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।

 इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०६९७ नम्बरको बसले बाटो काट्दै गरेका करिब ६०–६५ वर्षका पुरुषलाई साेमबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा(साेमबार) राति करिब ८ः५८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

घटनापछि बस चालक धरान–१५ का ३७ वर्षीय भीमबहादुर प्रधानलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved