मजदुर उद्धारका लागि टिम परिचालन

  • असोज ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक असोज ३ गते खसेको पहिरोले ४० घण्टादेखि बाटो अवरुद्ध हुँदा करिब ३५ हजार सवारी साधन र ८० हजार यातायात मजदुरसँगै ५ लाख यात्रु अलपत्र परेका छन्।

यस्तो अवस्थामाः नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उद्धार तथा सहयोगका लागि विशेष टिम परिचालन गरेको छ। महासचिव केशव थापा (निरु) को संयोजकत्वमा बनेको टिमले समस्या परे तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

सहयोगका लागि सम्पर्क:

• महासचिव केशव थापा (निरु): ९८५५०६११५२

• अध्यक्ष दीपक सिलवाल: ९८४५०२४४३३

• कोषाध्यक्ष राजु पौडेल: ९८५५०५१३६३

संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिँदै “केवल केही लोडर र एक्जाभेटरको भर नपरी सबै शक्ति प्रयोग गर्नुपर्छ” भनेका छन्।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved