अपराधीलाई कारबाही गर्न एमाले धरानको माग

  • भदौ ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा (एमाले) धरान उपमहानगर कमिटीले जेनजी आन्दोलनको आडमा आफ्नाे पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

भदौ २४ गते भएको घटनालाई पार्टीले योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएको छ।

पार्टीद्वारा जारी विज्ञप्तिमा प्राप्त फोटो तथा भिडियो प्रमाणका आधारमा जो कोहि भए पनि  संलग्न रहेको छ उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा क्षतिपूर्ति दिलाउन सरकारलाई आग्रह गरिएको छ।

त्यस्तै, धरानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, एमाले नेतृ मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पूर्व मेयर मनोज मेन्याङबो, सिर्जना नेपाल, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङको घरमा भएको आगजनीप्रति पनि एमालेले घोर निन्दा गरेको छ।

अध्यक्ष हर्कजङ एभेङले जारी विज्ञप्तिमा यस्ता प्रतिगामी गतिविधिको विरोधमा सबै नेता–कार्यकर्ता, शुभेच्छुक र लोकतन्त्रप्रेमी नागरिकलाई एकजुट हुन आह्वान गरेका छन्।

विज्ञप्ति:

eee

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved