गस्तीमा रहेको नेपाली सेनालाई स्वतन्त्र नागरिक समाजको साथ

  • भदौ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुन्दरहरैचा/  स्वतन्त्र नागरिक समाज मोरङले गस्तीमा रहेको नेपाली सेनालाई चाउचाउ पानी वितरण गरेको छ।
शुक्रबार दिउसो सुन्दरहरैचा नगरपालिकाको विराटचोक र सलकपुरमा गस्तीमा रहेको नेपाली सेनालाई चाउचाउ पानी वितरण गरेको हो। 
 
स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईका अनुसार जेनजी आन्दोलन पछि जनताको शान्ती सुरक्षा गर्न सडकमा निस्किएको सेनालाई गर्मीको समयमा पिउने पानी र खाजाको समस्या नहोस् भनेर केहि स्वहयोगा गरिएको बताए। 
 
स्वतन्त्र नागरिक समाज मोरङले पनि यसअघि नै एक प्रेस विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको आन्दोलनलाई सर्मथन गरिसकेको छ।
जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट, आगजनी गर्ने क्रम बढेपछि सेना सडकमा निस्किएको हो।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved