गोली लागेर एक जनाको मृत्यु ,बानेश्वर चोकमा प्रदर्शन झन् उग्र

  • भदौ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ बानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएपछि राजधानीको मुख्य चोक झन् तनावग्रस्त बनेको छ।

सरकारले कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीहरूको आक्रोश कम भएको छैन। उल्टै, उनीहरू अझ सङ्गठित भई सडकमा नाराबाजी र प्रदर्शन गरिरहेका छन्।

संसद् भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरेर प्रदर्शन नियन्त्रण गर्न खोजेको छ। तर प्रदर्शनकारीले पनि संसद् भवन वरिपरि आगजनीको प्रयास गरेका छन्।

भागदौडबीच केही जना घाइते भएका छन् भने स्थिति अझै तनावपूर्ण छ। बानेश्वर चोक अहिले राजधानीको सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved