धरान मेघा हिमालयन कलेजमा नयाँ विद्यार्थीलाई स्वागत सम्मान

  • भदौ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागि भव्य कार्यक्रम आयोजना गरेको छ।

शनिबार धरान–१५ स्थित चुम्लुङ हिममा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले समूहगत नृत्य, गायन तथा सांगीतिक र सांस्कृतिक प्रस्तुतिहरू मार्फत नयाँ आगन्तुक विद्यार्थीहरूलाई हार्दिक स्वागत गरेका थिए।

कलेजका अध्यक्ष कैलास आङ्दाम्बेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्र खड्का, प्याब्सन धरान अध्यक्ष दीपक घिमिरे, एन–प्याब्सन धरान अध्यक्ष भगत लिम्बु लगायत distinguished अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूबीच मित्रता र उत्साहको वातावरण सिर्जना गर्दै नयाँ शैक्षिक यात्रामा शुभारम्भ गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved