सुनसरीबाट ब्राउन सुगर सहित युवक पक्राउ

  • भदौ १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

रामधुनि/ विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरी रामधुनि नगरपालिका–५ झुम्का बजारमा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ३० वर्षीय सागर राईलाई उनकी दिदी रीना राईको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर १०५.५६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

उक्त कारबाही इलाका प्रहरी कार्यालय रामधुनि, इलाका प्रहरी कार्यालय पकलि र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले गरेको हो। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved