झापामा पहिलो पटक राज गोमन सर्प फेला, १२ फिटभन्दा लामो सर्प उद्धार

  • भदौ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापामा पहिलो पटक विषालु मानिने राज गोमन (किङ कोब्रा) सर्प फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–७, जरेवरस्थित स्थानीय रनबहादुर चेम्जोङको घरमा उक्त सर्प भेटिएको हो ।

सर्प उद्धारमा सक्रिय स्थानीय उद्धारकर्ता कृपेश कार्की, श्याम प्रधान र वीरेन्द्र तिवारीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका थिए । उद्धार गरिएको सर्पको तौल करिब ८.५ किलो र लम्बाइ १२.५ फिट रहेको थियो ।

जिल्ला वन कार्यालय भद्रपुरको समन्वयमा सर्पलाई बिर्तामोडको सामुदायिक वनमा पुर्नस्थापना गरिएको मेची वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिएका छन् ।

यसअघि झापामा राज गोमन सर्प फेला नपरेकोले यो पहिलो घटना मानिएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved