साइबर अपराध मुद्दामा एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

  • भदौ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ।

साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि एमाले केन्द्रीय सदस्य ऐन महर बुधबार प्रहरीमा उपस्थित भएका छन्।

साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले महरविरुद्ध पक्राउ अनुमति दिएको थियो। त्यसपछि उनी स्वयं प्रहरी समक्ष उपस्थित भएको साइबर ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए। आजै उनलाई म्याद थपका लागि अदालतमा पेश गरिने तयारी भइरहेको छ।

एक महिलाले महरविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गरेकी हुन्। यसअघि पनि ती महिलाले महरविरुद्ध उजुरी दिएकी थिइन्।

बझाङ घर भएका महर अनेरास्ववियु हुँदै एमालेको केन्द्रीय सदस्य बनेका हुन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले उम्मेदवारी दिएका थिए तर एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved