सुनसरीमा ब्रउन सुगर सहित दुई युवा पक्राउ

  • साउन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीको ईनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा खटिएको संयुक्त प्रहरी टोलीले दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका–१६ निवासी १६ वर्षीय दिपेन्द्र चौधरी र सोही नगरपालिका–७ निवासी १८ वर्षीय निरज चौधरीलाई मिति २०८२ साउन २७ गते साँझ ४:४५ बजे नियन्त्रणमा लिइएको हो।

प्रहरीले कानुन बमोजिम चेकजाँच तथा खानतलासी गर्दा दिपेन्द्र चौधरीको साथबाट ब्राउन सुगर २.५० ग्राम (२ ग्राम ५० मिलिग्राम) पदार्थ फेला परेको जनाएको छ।

दुवैजनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved