सुनसरीमा बाँसको झ्याङबाट ३०० केजी गाँजा बरामद

  • साउन १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

रामधुनी/ सुनसरीको रामधुनी नगरपालिका–७ स्थित क्वाटर डाँडामा प्रहरीले ३०० किलो लागूऔषध गाँजा बरामद गरेको छ।

आज (बिहीबार) दिउँसो विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकली तथा प्रहरी पोष्ट पंचायनको संयुक्त टोलीले बाँसको झ्याङ भित्र कालो प्लास्टिकमा प्याक गरिएको १० वटा पोका फेला पारेका हुन्। 

ती पोकामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजा बेवारिसे अवस्थामा लुकाइ राखिएको थियो। बरामद गरिएको लागूऔषध आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पकलीमा ल्याइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved