मोरङमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

  • असार ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको ज्यान गएको हो।

आइतबार बिहान घरनजिकैको खेतमा पानी सिँचाइ गर्न गएकी अमिनामाथि जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो।

तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हात्तीको आक्रमणपछि स्थानीयवासी त्रसित भएका छन् भने वन्यजन्तुको नियन्त्रण र सुरक्षाको माग पनि उठ्न थालेको छ।

 
 1000044967
 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved