वराहक्षेत्रमा एकीकृत पाठ्यक्रम तालिम सुरु

  • असार ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt - संगम बिष्ट

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक्षा १ देखि ३ सम्म) का शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सोमवारदेखि सुरु भएको पाँचदिने तालिममा सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक-शिक्षिकाहरूको सहभागिता छ।

शाखा प्रमुख उत्तमराज भर्तिकाका अनुसार नगरपालिका बार्षिक स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गरिएको हो।

तालिम वडा नं. १ देखि ५ सम्मका शिक्षकहरूका लागि चतरा स्थित आदर्श माध्यमिक विद्यालयको सभाहलमा, र वडा नं. ६ देखि ११ सम्मका लागि चक्रघट्टि स्थित महेन्द्र माध्यमिक विद्यालयको स्रोत केन्द्र भवनमा सञ्चालन भइरहेको छ।

चतरास्थित तालिममा २४ जना र चक्रघट्टि स्थित तालिममा ३५ जना शिक्षक-शिक्षिकाहरू सहभागी छन्।

shixika

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved