नवाेदय विद्यालयमा विद्यालय परिषद् निर्वाचन सम्पन्न

  • जेठ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस्थित एसईईमा धरान प्रथम बन्न सफल नवाेदय बिद्या मन्दिर सेकेन्डरी स्कुलमा २०८२ सालको विद्यालय परिषद् निर्वाचन शुक्रबार सम्पन्न भएको छ।

क्याप्टेन, भाइस क्याप्टेनसहित विभिन्न पदहरूमा विद्यार्थीहरूले मत हालेर नेतृत्व चयन गरेका हुन्।

निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विद्यालय प्रशासनका अनुसार लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासलाई सघाउने उद्देश्यले निर्वाचन आयोजना गरिएको थियो।

1747995064157

निर्वाचित पदाधिकारीहरू र उनीहरूले जितेको मतान्तर यसप्रकार छ:

विद्यालय क्याप्टेन:
• तेन्जिल मगर (कक्षा ९) — १२९ मत (५७ मत अन्तरले जित – प्रसम्सा देवान: ७२ मत)

विद्यालय भाइस क्याप्टेन:

• असेश बानियाँ (कक्षा ९) — १३७ मत (८० मत अन्तर – खुशी थापा मगर: ५७ मत)
अनुशासन क्याप्टेन:
• सालिना राई (कक्षा ९) — १३२ मत (७३ मत अन्तर – रिक्जेन मोक्तान: ५९ मत)

अनुशासन भाइस क्याप्टेन:

• गृष्मा राई (कक्षा ९) — १०५ मत (१९ मत अन्तर – आरुशी थापा: ८६ मत)

खेलकुद क्याप्टेन:
• रिजन गुरुङ (कक्षा ९) — ८४ मत
(१० मत अन्तर – डिल्सन नेम्बाङ: ७४ मत; स्मरन जिमी: ३७ मत)

खेलकुद भाइस क्याप्टेन:
• शिशिर मगर (कक्षा ९) — ८३ मत (१६ मत अन्तर – तुमेहाङ तुम्बापो: ६७ मत)

बाल क्लब अध्यक्ष:
• सामनिङ तुम्बापो (कक्षा ८) — ८४ मत
(१२ मत अन्तर – सोफिया खालिङ राई: ७२ मत; भबि राज बि.क.: ४५ मत)

बाल क्लब उपाध्यक्ष:
• साइमन मगर (कक्षा ९) — ७० मत
(११ मत अन्तर – न्यान्सी आचार्य: ५९ मत; उमेश तिम्सिना: ३३, आबा गुरागाईं: २५)

हाउस क्याप्टेनहरू र मतान्तर:
• कञ्चनजङ्घा हाउस:
जुनिया राई (कक्षा ९) — ३१ मत
(९ मत अन्तर – सोमुना राई: २२ मत)

• अन्नपूर्ण हाउस:
सुजल लिम्बु (कक्षा ८) — २९ मत
(२३ मत अन्तर – रोशिका लमिछाने: ६ मत)

• गौरीशंकर हाउस:
आकांक्षा सुन्दास (कक्षा ९) — ३२ मत
(१८ मत अन्तर – नोहेन हाङ तुम्बापो: १४ मत)

• माछापुच्छ्रे हाउस:
सरोज खत्री (कक्षा ९) — ३९ मत
(१९ मत अन्तर – रोहित मगर: २० मत)

हाउस भाइस क्याप्टेनहरू र मतान्तर:
• कञ्चनजङ्घा:
हिमेश घिमिरे — २५ मत
(६ मत अन्तर – सांगेन राई: १९ मत)

• अन्नपूर्ण:
मान्सु थापा मगर — २२ मत
(१० मत अन्तर – डिप्सिका राई: १२ मत)

• गौरीशंकर:
मयंक चौधरी — १८ मत
(३ मत अन्तर – कृतज्ञ मिश्रा: १५ मत)

• माछापुच्छ्रे:
लाजिजहाङ लिम्बु — ३८ मत
(१७ मत अन्तर – सार्थक मिश्रा: २१ मत)

निर्वाचित सबै विद्यार्थीहरूलाई विद्यालय परिवारद्वारा हार्दिक बधाई तथा जिम्मेवारी सफलतापूर्वक पुरा गर्न शुभकामना व्यक्त गरिएको छ।

तस्बिरहरु:

InShot_20250523_194355882 InShot_20250523_194932281 InShot_20250523_194827244

nnn navodaye navv navaa navoda navod n na navo nav

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved