धरानमा ११ बोरा गाँजा बरामद

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१७ स्थित खैरेनी टोलमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ।

लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सो बरामद गरेको हो।

प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–१ को जंगल क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि खोजतलास गर्दा प्लास्टिकमा प्याक गरिएको अवस्थामा ११ वटा पोका फेला परेको थियो।

ती पोखामा जम्मा ३३० केजी गाँजा रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए।

उनका अनुसार गाँजा बोकिरहेका केही व्यक्ति प्रहरीलाई देखेपछि जंगलतर्फ भागेका थिए। फरार रहेका व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved