गायत्री मन्त्रको उत्पत्ति कोशी नदीबाट भएको प्रधानमन्त्री ओलीको दाबी

  • वैशाख १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू धर्ममा अत्यन्त प्रभावशाली मानिने गायत्री मन्त्रको उत्पत्ति कोशी नदीबाट भएको दाबी गरेका छन्।

बुधबार विराटनगरमा आयोजित कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रका ऋषि विश्वामित्रले कोशी नदीको किनारमै बसेर गायत्री मन्त्रको रचना गरेको बताए।

“मन्त्रहरूको पनि मन्त्र, महामन्त्र भनिने गायत्री मन्त्र यहीँ कोशी किनारमै रचना गरिएको हो,” प्रधानमन्त्री ओलीले भने, “महर्षि ऋषि विश्वामित्रले यही ठाउँमा बसेर यसको सृजना गर्नुभएको हो।”

गायत्री मन्त्रलाई हिन्दू धर्मावलम्बीहरूले अत्यन्त पवित्र, शक्तिशाली र ध्यानयोग्य मन्त्रका रूपमा प्रयोग गर्ने गर्छन्।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले कोशी क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई पनि उजागर गरेको देखिन्छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved