राप्रपाको आवाज बल्खुमा गुञ्जियो, संघीयता खारेजीको माग

  • चैत २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  ‘व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरुद्ध’ भन्ने नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार(आज) काठमाडौंको बल्खुमा बागमती प्रदेशस्तरीय खबरदारी सभा गरिरहको छ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की तथा नेता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गरेका थिए।

राप्रपाले राजसंस्थाको पुनःस्थापना र संघीयता खारेज गर्ने एजेन्डासहित आन्दोलन अघि बढाउने निर्णय गरिसकेको छ। सोही निर्णयअनुसार मंगलबारको प्रदर्शन तथा सभा गरिएको हो।

पार्टीले आगामी वैशाख ७ गतेदेखि काठमाडौं उपत्यकामा केन्द्रित चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा पनि सभामार्फत् गरेको छ।

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

बसको डिक्कीमा लुकाइए ...

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व ...

धरानका सहित ३ जना ला ...

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved