गोधुली फुटबलःरात्रीकालीन प्रतियोगितामा दर्शकको भीँड

  • चैत १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतियोगिता धरान १६ रंगशालामा सञ्चालन भइरहेको छ ।
चैत्र ७ गतेबाट सञ्चालन भएको वडा स्तरीय प्रतियोगिता विगतका संस्करणमा खासै दर्शक नभए पनि २५ औं संस्कारण भने दर्शकको भीड अत्याधिक दैखिन्छ । यसको प्रमुख कारण बनेको छ रात्रीबालीन प्रतियोगिता ।

विगतमा दिनको समयमा हुने यो प्रतियोगिता खेलप्रेमीको चाहनालाई मध्यनजर गरी रात्रीकालीन समयमा आयौजना गरिएपछि वडास्तरीय प्रतियोगिता हेर्ने दर्शकको भीड बढैकौ हो । धरान फुटबल क्लबले आयोजना गदै आएको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो गोधुली फुटबल क्लबले आयोजना गरेको यो प्रतियोगितामा नयाँ सोच र नया प्रविधि अपनाएर आयोजना गरेकै कारण दशर्ककौ भीड बढेको हो ।

समयको माग र दर्शको रुची अननुसार रात्रीकालीन प्रतियागिताको आयोजना गरैका कारण पनि दर्शककौ भीड बढेको हुनसक्ने क्लबका उपाध्यक्ष सतिस केसीले बताउनु । प्रतियोगिता ७ बजेदेखि सुरु हुने भएकोले पनि दिउसोको काम सम्पूर्ण सकैर फुर्सदमा गैम हेर्न आउन गरैकाले पनि दशर्क बढेको उपाध्यक्ष केसीको भनाई छ ।
विहीबारबाट शुरु भएको प्रतियोगितामा २० वडामध्ये १८ वटा वडाले प्रीतियागितामा भाग लिएा छन् । चैत्र २१ गतेसम्म चल्ने सोप्रतियोगितमा धरान २ र ७ लेभाग भाग लिएका छैनन् ।प्रतियोगिताको विजेताले रनिङ कपसहित नगद १ लाख ५० हजार रुपैयाा प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाा पाउने छन् ।

व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता (हाई स्कोरर) लाई ७ हजार ५ सय, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी, म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट कोच, तथा उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार ५ सय रुपैयाा प्रदान गरिनेछ ।

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

राष्ट्रिय युवा संघ न ...

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ...

नवाेदय विद्यालयमा वि ...

धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस् ...

बराहक्षेत्र मन्दिर प ...

सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved