बीपी प्रतिष्ठानमा फेरी लफडा , जुम्ल्याहा बच्चा गर्भमै चिकित्सकले मारेको आरोप

  • चैत १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt -- फाइल तस्बिर

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जुम्ल्याहा बच्चाको गर्भमै चिकित्सकको लापारवाहीका कारण मृत्यु भएको आरोप आफन्त जनले लगाएका छन् ।

प्रतिष्ठानमा धरान १५ की ३० बर्षीया सबिना श्रेष्ठको जुम्ल्याहा बच्चा गर्भमै चिकित्सकको लापारवाहीका कारण मृत्यु भएको आरोप आफन्तजनले लगाएका हुन् ।

सुत्केरी व्यथाले थलिएपछि चिकित्सकको सल्लाह बमोजिम श्रेष्ठ शुक्रबार अस्पताल भर्ना भएकी थिएन् ।

शनिबार अस्पतालमा उनको जुम्ल्याहा बच्चा मध्ये एउटा बच्चा गर्भमा एउटा वच्चाको मृत्यु भएको भने्र चिकित्सकले बताएका थिए भने अर्को बच्चा ज्यूँदै रहेको भनी अप्रेसन गरेका थिए ।

तर अप्रेसन गर्दा पेटमा दुवै बच्चा मृत्यु भएको चिकित्सकले बताएपछि आफन्तले आक्रोस व्यक्त गर्दै अस्पताल परिसरमा आफन्तजनले नारावाजी सहित असन्तुष्टि जनाएर न्याय दिन माग गरेका थिए ।

उक्त घटनाका संवन्धमा आइतबार पीडित पक्ष र अस्पताल प्रशासनबीच छ्लफल गरेर छानबिन समिति गठन गर्ने सहमति भएको थियो भने आज सोही अनुसार छलफल भईरहेको छ ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved