मोरङको धनपालथानमा भीषण आगलागी, दुई बालबालिकाको मृत्यु

  • चैत ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

विराटनगर/  मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ।

मंगलबार (आज)दिउँसो धनपालथान–६, कदमा गाउँमा सुरु भएको आगलागीले अहिलेसम्म ८ घर जलेर नष्ट भइसकेको छ।

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार जलेर मृत्यु हुने बालबालिकाको परिचय खुल्न सकेको छैन।

मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भइरहेको छ।

स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved