बराहक्षेत्रमा युवा लक्ष्यित निःशुल्क कुक तालिम सम्पन्न रोजगारीमा जोड दिने नगरपालिकाको प्रतिबद्धता

  • फागुन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/  बराहक्षेत्र नगरपालिकाले वडा नं. ९ र १० का युवा युवतिहरूलाई लक्षित गरी निःशुल्क जेनेरल कुक तालिम प्रदान गरेको छ।

नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत युवा लक्षित कार्यक्रमअन्तर्गत १ महिनासम्म सञ्चालन भएको उक्त तालिममा २४ जना प्रशिक्षार्थी सहभागी भएका थिए।

नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अरुण महेता का अनुसार तालिममा वडा नं. ९ र १० का युवा युवतिहरूलाई समेटिएको थियो।

तालिम पश्चात सोमबार नगर प्रमुख रमेश कार्की, वडा नं. १० का अध्यक्ष तेजबहादुर गुरुङ लगायतका व्यक्तित्वहरूले प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र वितरण गरेका थिए।

सीप सिकेर रोजगारी चाहने, तर आर्थिक अभावका कारण नसक्ने युवाहरूलाई प्राथमिकता दिई तालिम सञ्चालन गरिएको हो नगर प्रमुख रमेश कार्की ले भने।

साथै, सिप सिकेका युवाहरूलाई रोजगारीका लागि पहल गरिने र उनीहरूलाई व्यवसायिक रूपमा अघि बढ्न नगरपालिकाले सघाउने उनले बताए।

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved