सुनसरी रेडक्रसको रक्त सञ्चार सेवा प्रभावकारी

  • फागुन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल रेडक्रस सोसाइटी सुनसरीले मानवीय सेवासँगै सञ्चालन गरेको रक्त सञ्चार सेवा प्रभावकारी बन्दै गएको छ।

५० औं जिल्ला सभाको अवसरमा रेडक्रसले विपद् व्यवस्थापन, उद्धार, आर्थिक सहायता तथा रक्तदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगेकाे बताइएको छ।

कोशी प्रदेशकी सांसद यसोदा कायस्थले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको उल्लेख गर्दै रेडक्रसलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताइन्।

नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष बासुदेव गौतमले सुनसरी शाखाले ११७ स्थानबाट वार्षिक ४ लाख पिन्ट रगत संकलन गर्ने उल्लेख गर्दै अस्पतालहरूमा रगत अभाव हुन नदिएको बताए।

धरान–१ मा सम्पन्न जिल्ला सभामा सभापति उमेश थापाले संस्थाभित्र देखिएको विवाद समाधान गर्न सबै पक्ष लाग्नुपर्ने धारणा राखे। कार्यक्रममा उत्कृष्ट रक्तदाता, सहयोगी संस्था तथा व्यक्तिलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

वक्ताहरूले सेवामूलक संस्थामा विवाद हुनु दुर्भाग्यपूर्ण भएको भन्दै समस्या समाधान गर्न आग्रह गरेका थिए।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved