लागुऔषध सहित महिला पक्राउ

  • फागुन १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा धरान उप–महानगरपालिका–८ की २९ वर्षीया सुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दिउँसो २ बजे, धरान उप–महानगरपालिका–१६ स्थित कुन्ता शर्माको घरमा कोठा भाडामा लिएर बस्दै आएकी तामाङ लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको कोठाबाट लागूऔषध ट्रामाडोल ३ हजार २१० क्याप्सुल, प्रतिबन्धित औषधि क्एब्क्एभ्क्त् १ हजार ६६० ट्याब्लेट र क्एब्क्एब्क्ष्ल् ७३० ट्याब्लेट बरामद गरेको छ।

पक्राउ परेकी तामाङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, धरान ल्याइएको सुनसरी प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved