युएन नवोदयमा ३९ विद्यार्थीले गरे अक्षरारम्भ

  • माघ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान–१६ स्थित युएन नवोदय कलेजमा सोमबार सरस्वती पूजाकाे अवसर पारेर ३९ जना बालबालिकालाई कक्षा प्रवेशका लागि अक्षरारम्भ गरिएको छ ।

प्रिन्सिपल डम्बरकुमार तुम्बापाका अनुसार नयाँ भर्नाका लागि विद्यालय नपठाइएका बालबालिकालाई अक्षराम्भका निम्ति स्कुलमा भर्ना लिएको हो ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल तुम्बापो लगायतको उपस्थितमा विद्यार्थीलाई टिका लगाइदिएर स्वागत गरेका थिए ।

सरस्वती पुजाका दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन रहेको छ
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ ।

हिजाेकै दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

 

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved