गरिमाको नृत्यमा प्रियांसु

  • माघ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । सरस्वती पुजाको अवसरमा गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित एकल नृत्य प्रतियोगितामा प्रियांसु राई प्रथम भएकी छन्।
आज धरान–९ आचार्य लाईन स्थीत गरिमाको कार्यालय भवनमा आयोजित प्रयोगिताको दोस्रो कृषा राई, तेस्रो फुङ्मा लिम्बु, चौथो प्रतिक्षा राई भएका छन्।
यसैगरी पाँचौ नाङ्छोमा राई, छैठो सान्बी श्रेष्ठ भएका छन्। विजेताहरुलाई गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक मणिकुमार लिम्बु, कार्यक्रम संयोजक पावल राई र सहसंयोजक टिका मगरले पुरस्कार प्रदान गरे।प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशकद्वय अन्जु राई र सानुराजा थेगिम रहेका थिए। उक्त कार्यक्रम बीच गरिमा डान्स सेन्टर धरानका तीन जना कलाकारहरुलाई सम्मान गरिएको छ।

सम्मानित हुनेहरु धरानमा असोज ८ मा सम्पन्न धरान डान्सिङ आइडल सीजन ४ का प्रथम आरजु राई, दोस्रो टिका मगर र चौथो आस्था राईलाई रहेका छन्। उनीहरुलाई गरिमा डान्स सेन्टर धरानका संचालक सन्जु राई र प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले सम्मान गरेका छन्।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved