छोरा युवराजले बुवाको नाममा अक्षयकोष स्थापना गरे

  • माघ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बुवाको नाममा अक्षयकोष स्थापना गरिएको छ । 

बिहीबार धरान १५ का युवराज शंकर र मिलन शंकरले आफ्ना स्वर्गीय बुवा सुरज शंकर (सुय) को वार्षिक पुन्य तिथिका अवसरमा ५१ हजार रुपैयाँ अक्षयकोष विश्वकर्मा कल्याण सेवा समितिमा स्थापना गरेका हुन् ।

नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ (क) का सचिव युवराज शंकरले आगामि दिनमा पनि अक्षयकोष थप गर्दै जाने जानकारी दिए ।

मिलन शंकरका अनुसार यसअघि ५ हजार १ सय रुपैयाँ अक्षयकोष राखिएकोमा वार्षिक पुन्य तिथीका अवसरमा ४५ हजार रुपैयाँ ९ सय थप गरी ५१ हजार पुर्याइएको हो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved