चतरा/ बिक्रीका लागि (खसी-बाख्रा) चतरास्थित बिहीबारे हाटमा बिक्रीका लागि लगिंदै खसी,बाख्रा ।
बराहक्षेत्र १ स्थित चतराघाटमा अघिल्लो दिनै खरिदेहरु मोलमोलाइ गर्न पुग्ने गरेका छन् ।
पहाडी जिल्ला भोजपुरको दक्षिणी भेगबाट आउने खसी बाख्रा आकर्षक मानिन्छन् ।