२५ औं अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकपको टाइसिट हेर्नुहोस

  • माघ ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  माघ १९ गतेदेखि २६ गतेसम्म धरान १६ स्थित रंगशालामा हुने २५ औं अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकपको टाइसिट आयोजकले सार्वजनिक गरेको छ ।

आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार यसपालीको प्रतियोगिष्तामा आठ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् ।

उनका अनुसार भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् भने प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब,

नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले समेत सहभागी हुनेछन् ।

२५ औं बुढासुब्बा गोल्डकपले यसवर्ष रजतउत्सव समेत मनाउने भएको छ ।

 टाइसिट हेर्नुहोस:

buda 1

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved