निराजन साझ सप्पन्न ,गित,नृत्य ,खेल प्रदर्शन

  • कार्तिक ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ निराजन युवा क्लब धरान १५ को आयोजनामा साँझ प्रथम निराजन साँगितिक साँझ २०८१ सम्पन्न भएको छ । 

धरान १५ निराजन टोलमा रहेका प्रतिभाहरुलाई प्रदर्शन र प्रवर्द्धन गर्न उक्त साँगितिक साँझ आयोजना गरिएको हो । 

शनिबार आयोजित साझमा स्थानीय कलाकारहरुले नृत्य, गायन, खेलाडीहरुले कराते काता प्रदर्शन गरे ।

भने चर्चित गायक प्रथम नेपाली तारा दिपक लिम्बुले आफनो चर्चित गीतहरु प्रस्तुत गरे भने गरिमा डान्स सेन्टर धरानले देश भक्ति, फिल्मी, मोर्डनलगायतको नृत्य प्रस्तुत गरे ।

यसैगरी गायिका एवं कोरियोग्राफर अन्जु राई, गायक तथा खेलाडी सन्तोष लिम्बू, द ट्राई व्यान्ड, रक स्टोन व्यान्डले गीत प्रस्तुत गरे। 

क्लबको अध्यक्ष सन्जु राई (सुमित्रा)को सभापतित्व तथा धरान १५ नंबर वडा अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निराजन टोलका कलाकार तथा खेलाडीहरुलाई सम्मान गरिएको छ।

सम्मानित हुनेहरुमा धरान डान्सिङ आईडल सीजन ४ को विजेता आरजु राई तथा नवौं अन्तराष्टिय कराते प्रतियोगितका स्वर्ण पदक बिजेताहरु नम राई, सुप्रिया राई, प्रभास मगर,

तेस्रो कोशी प्रदेश स्तरीय करातिे च्याम्पियनशीप स्वण पदक विजेताहरु निकाशन राई, रुवेन लामगादे, रोनिश कार्की, अंशियन मगर, रुसु मगर र कराते कोच दिपा लिम्बु रहेको छ।

उनीहरूलाई क्लबको अध्यक्ष सन्जु राई र वडा अध्यक्ष नरेश ईवारमले खदा र सम्मान पत्रले सम्मान गरेको हो।

सचेत र सृजनशील युवा राष्ट्रको आवश्यकता नाराको साथ कार्यक्रम धरान १५ निराजन टोल स्थीत निराजन मार्गमा भएको हो।

तस्बिरहरू :

Messenger_creation_A15DB315-ADBA-4D2A-A81F-4A34D9B435D3 Messenger_creation_154BB2A5-E1C8-48B4-8E7A-BC3E2D2CFB65 Messenger_creation_D8483802-EEBB-459C-87D2-E8A9A2E290BB Messenger_creation_F07149DE-B2B5-456D-89D0-17E259D17E0F Messenger_creation_3FF00AD7-A9EF-41A2-850A-9762247D4A67 Messenger_creation_E38A80AE-0ED9-4AEC-9F44-59C3CBBE505E
Messenger_creation_5A50FB15-A12E-462B-BE80-6F19DD7E6A2E

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved