चक्रघट्टी जेसीले वराहक्षेत्र रन आयोजना गर्ने "संगम बिस्ट"

  • भदौ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा सक्रिय चक्रघट्टी जेसीले तेस्रो वराहक्षेत्र रनको आयोजना गर्ने भएको छ ।

"दौड्छ वराहक्षेत्र "नारा दिएर चक्रघट्टी जेसिजले वराहक्षेत्र रनको आयोजना गर्न लागेको हो ।

प्रतियोगिता वारे मङलवार आयोजक चक्रघट्टी जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं ४ सुनसरी पुलदेखि कालाबञ्जर हुँदै नडाहा पुगेर पुन: कालाबञ्जरको रुट तय गरेको उक्त रन भाद्र २२ गते शनिवार बिहान आयोजना हुने चक्रघट्टी जेसिजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

वराहक्षेत्र नगर स्तरिय आयोजना हुने उक्त प्रतियोगितामा सहभागीले ८.८ किलोमिटरको दुरी पार गर्नु पर्नछ ।

तेस्रो वराहक्षेत्र रन कार्यक्रम संयोजक गोबिन्द्र साहका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ८ हजार ५ सय , द्वितीय पुरस्कार ५ हजार ५ सय र तृतीय पुरस्कार ३ हजार ५ साथै प्रमाण पत्र टि- शर्ट प्राप्त गर्ने छ ।

वराहक्षेत्र रन रहित चक्रघट्टी जेसिजले जेसिज सप्ताह अन्तर्गत मैत्रिपुर्ण फुटबल प्रतियोगिता ,

स्वागत तथा धन्यवाद बोर्ड , बक्तित्बकला , सडक नाटक , पुरस्कार बितरण लगायतका कार्यको आयोजना गरेको मुल कार्यक्रम संयोजक धनराज कार्कीले जानकारी दिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved