स्थापना दिवसको अवसरमा महिला उद्यमी मेला

  • भदौ १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा धरानमा महिला उधमीहरुको महिला उद्यमी प्रदर्शनी मेला हुने भएको छ ।
महिलाहरुको उद्यमशीलतालाई प्रोत्साहन गर्नको लागि मेला यही भदौ १३ गतेदेखि धरानमा हुने भएको हो ।

उक्त मेला १३ गतेदेखि १५ गते सम्म हुने भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेलामा स्थानिय उत्पादनलाई प्राथमिकता दिने आयोजकले बताएको छ ।

४५ वटा स्टल सहित प्रदर्शनी मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा राखिने संघका सचिब महेन्द्र प्रधानको भनाई छ ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै स्थानिय उत्पादनलाई प्रबर्द्दन गर्न पहिलो पटक प्रदर्शनि मेला आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार उक्त प्रदर्शनी मेलाको उद्घाटन कोसी प्रदेशका राज्यमन्त्री सिर्जना राईले गर्ने कार्यक्रम रहेको छ ।

मेला अवधिभर करिब १५ लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ भने १० हजारले मेलामा अवलोकन गर्ने अनुमान रहेको अध्यक्ष श्रेष्ठले बताए ।

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved