बिष्णुको शीरमा मिस ग्राण्डको ताज, अरु क–कस्ले ताज लगाए ?

  • भदौ २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौ/ मिस ग्राण्ड नेपाल २०२४ को उपाधी बिष्ण गुरुङ्ले जित्न सफल भएकी छिन ।

आईशा गौतम मिस सुप्रा ग्लोबल, बेनिषा शर्माआचार्यमिस और नेपालको ताज हात परेका हुन्।

काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ३ जना सुन्दरीहरुले ताज लगाए। उक्त प्रतियो गीताको जुरी प्यानलमा आस्था शाखका ,ग्रान्ड जजमा राम हरि सिलवाल ,सरोज प्याकुरेल नबराज कोइराला , प्र दिप श्रेष्ठ , ओमप्रकाश उप्रेती जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ३ जना सुन्दरीहरुले ताज जितेका हुन।

मिस ग्रान्ड नेपाल २०२४ विजेताले स्कुटर नगदकोसाथै हात पारिन् उदाहरणेसुप्रा ग्लोबल र मिस औरले पनि नगदकोसाथै, कम्पनी गुडविल एम्बेसेडर,५० हजार बराबरकोसुनको थान्का, गिफ्ट ह्याम्पर र नेपाली चलचित्रमा नायिका सहमेत हुदै, तिनै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२४ – २०२५ मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्तग रेका छन्।

 मिस ग्रान्ड नेपाल २०२४ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय यदिेत्रमा ख्याती प्राप्त कोरियोग्राफर रोजिन शाक्यको कोरियो ग्राफी ,रोजिना सुवालको मेकअप ,हिर्देश अर्यालको फोटोग्राफी, राम श्रेष्ठ को भिडियोग्राफी नविन लुइँटेलका े ड्रेस रहेको थियो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved