धरानमा रिकभरिङ अन्तरराष्ट्रिय फुटसल प्रतियोगिता किन ?(भिडियो अन्र्तबार्ता सहित) "आयोजक सम्पुर्ण ताम्राकारसँगको कुराकानी"

  • भदौ २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सन्जिवनी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ३,४ र ५ गते तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संजिवनी फुटसल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ।

दुर्व्यसनीमा फसेका तथा छुटेका युवाहरुलाई सामाजिकीकरण गर्न साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएको अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी दिए। उनका अनुसार यो बर्ष रिकभरिहरुको मात्रै प्रतियोगिता हुनेछ।

प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जानकारी दिए। महिलाको पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।

ff

भेट्रान टिममा ४० बर्ष पुगेका २ जना र बाकी खेलाडी खेलाडी ४२ बर्ष माथिका हुनुपर्ने आयोजकले जनाएको ५। प्रतियोगितामा धरान, पोखरा, काठमाडौ, चितवन, झापा, मोरङसङ्गै भुटान, सिलगुडी, सिक्किम, दार्जीलिङ, ग्यान्टोकबाट पनि टिमहरु सहभागी हुने अध्यक्ष ताम्राकारले जानकारी दिए।

पुरस्कार रासी कति ?

प्रतियोगितामा ओपन रिकभरिङ तर्फविजेताले पुरस्कर नगद २ लाख, उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने आयोजकले जानकारी दिएको छ।

भेट्रानतर्फ प्रथम पुरस्कर नगद ५० हजार, दोस्रो पुरस्कर ३० हजार र तेस्रो २० हजार पु रस्कर पाउने अध्यक्ष ताम्राकारले बताए।

महिला तर्फ प्रथम पुरस्कर २० हजार र दोस्रोलाई१० हजार दिइने छ। के री दिएको छ। ओकिग्रा को पनि आयोजकले जानकारी दिएको छ।

भिडियो:

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved